यस्तो छ कोरोना संक्रमित बागलुङकी युवतीको ‘ट्राभल हिस्ट्री’

चैत १५, २०७६ बाग्लुङ :  बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी बाग्लुङकी एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  उनी बाग्लुङ नगरपालिकाकी बासिन्दा हुन्। गत चैत ४ गते  कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएकी ती १९ वर्षीय युवती अर्को दिन जहाज चढेर  पोखरा पुगेकी थिइन्। त्यहाँबाट जिपमा बागलुङ पुगेकी खुलेको छ। पोखराबाट … Continue reading यस्तो छ कोरोना संक्रमित बागलुङकी युवतीको ‘ट्राभल हिस्ट्री’